English
२०८२-१२-१९ ,
  • नेपाल सरकार
  • नेपाल कृषि अनुसन्धान परिषद्
  • सिंहदरबारप्लाजा, काठमाण्डौँ
  • "कृषिमा समस्या छ? शुक्रबार अपराह्न ४–६ बजे ११३५ मा फोन गर्नुहोस् — वैज्ञानिक सुझाव पाउनुहोस्!"
कार्यकारी समिति

कार्यकारी समिति (८ सदस्य)

पदेनअध्यक्षकार्यकारी निर्देशक
सदस्यसहसचिव, अर्थ मन्त्रालय
सदस्यसह सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
सदस्यसहसचिव, (कृषि क्षेत्र हेर्ने) राष्ट्रिय योजना आयोग
सदस्यमहानिर्देशक, कृषि विभाग
सदस्यमहानिर्देशक, पशु सेवा विभाग
मनोनितसदस्यपरिषद्‌को क्षेत्रीयस्तरका कार्यालय प्रमुखहरू मध्येबाट नेपाल सरकारद्वारा मनोनीत एक जना
सदस्य सचिवपरषद्‌को कार्यक्रम निर्देशक (कार्यकारी निर्देशकद्वारा मनोनीत एक जना)