Hon'ble Minister for Agriculture & Livestock Development and Chairman, NARC
Dr Doj Raj Khanal
Acting Executive Director
NARC, Nepal
Email: ednarc@ntc.net.np
Information Officer
Dr. Sudha Sapkota
Senior Scientist (S-4)
Phone: 015422493
-
राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको तालिम सम्बन्धि सूचना
-
नेपाल कृषि अनुसन्धान परिषद्को अनुरोध
"नेपाल कृषि अनुसन्धान परिषदबाट कृषक र सरोकारवालाहरुको कृषि सम्बन्धि जिज्ञासा समाधानका लागि हरेक सोमबार साप्ताहिक रुपमा अपरान्ह ५:०० बजे देखि ७:०० बजे सम्म सेवा प्रदान गरिने भएकोले टोल फ्री (शुल्क नलाग्ने टेलीफोन) नम्बर ११३५ मा फोन गरि सेवा लिनु हुन अनुरोध छ ।"
-
"नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा श्रीमान सचिबज्युको अध्यक्षतामा तथा श्रीमान कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद्को उपस्थितिमा मिति ५ पौष २०७७ मा बसेको बैठकको निर्णय अनुसार बासमती धान र चामल सम्बन्धि विवरण परिषद्को website मा समाबेश गर्ने निर्णय भएकोले सो सम्बन्धि जानकारी राष्ट्रिय कृषि प्रबिधि सूचना केन्द्रको Email ठेगाना cpdd@narc.gov.np मा पठाई दिनुहुन अनुरोध छ |"
-
परिषद स्तरबाट बिभिन्न मिति भएका निर्णयहरु
-
राष्ट्रिय कृषि प्रबिधि सूचना केन्द्रको अनुरोधनेपाल कृषि अनुसन्धान परिषद र सो अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरुले राष्ट्रिय कृषि प्रबिधि सूचना केन्द्र, खुमलटार, ललितपुरको पुस्तकालय (NARC Library) वाट कृषि तथा बिबिध विषयका महत्वपूर्ण पुस्तकहरु इस्सु गरि लानु भएको तर आफु सेवानिबृत हुँदा समेत उक्त सामग्रीहरु फिर्ता नगरेको देखिएकोले यसै सूचना मार्फत जानकारीका लागि अनुरोध छ । यस सूचना पछि पनि आ-आफ्नो नाममा रहेका सामग्रीहरु फिर्ता नगरेमा राष्ट्रिय पत्रिकामा सम्बन्धित व्यक्तिहरुको नाम समेत प्रकाशन गरिने व्यहोरा समेत अनुरोध छ ।
Introduction
Nepal Agricultural Research Council (NARC) was established in 1991 as an autonomous organization under "Nepal Agricultural Research Council Act - 1991" to conduct agricultural research in the country to uplift the economic level of the people.
Nepal Agricultural Research Council (NARC), Livestock and Fisheries Research, Khumaltar, Lalitpur conducted 13th National Livestock and Fisheries Research Workshop.......
National Agricultural engineering Research Centre (NAERC), Khumaltar organized a two-day training program on “Multi Spectral Drone Operation Training” for the NARC Agricultural Engineers i ......
A high level delegation from the International Potato Center (CIP), Peru led by Director -General Dr Simon Heck along with Dr Uma Shankar Singh, lead South Asia regional platform and strategic advisor......
Agriculture is the mainstay of Nepalese economy. A majority of the country's population (60%) is engaged in agriculture............