English
२०८२-०६-२७ ,
  • नेपाल सरकार
  • नेपाल कृषि अनुसन्धान परिषद्
  • सिंहदरबारप्लाजा, काठमाण्डौँ
  • "सबल कृषि अनुसन्धानः खाद्य सुरक्षा र समृद्धिका लागि वरदान"
परिषद्
क्र.स.पदाधिकारीभूमिकाकैफियत
मन्त्री वा राज्य मन्त्री, कृषि तथा पशुपन्छी विकासअध्यक्षपदेन
सदस्य (कृषि क्षेत्र हेर्ने), राष्ट्रिय योजना आयोगसदस्यपदेन
सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालयसदस्यपदेन
सचिव, वन तथा वातावरण मन्त्रालयसदस्यपदेन
सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसदस्यपदेन
सदस्य, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसदस्यपदेन
डीन., कृषि तथा पशु विज्ञान अध्ययन संस्थानसदस्यपदेन
परिषद्‌मा कार्यरत अनुभवी कृषि वैज्ञानिकहरुमध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजनासदस्यमनोनीत
कृषि अनुसन्धानको क्षेत्रमा योगदान पुर्‍याई सम्बन्धित संस्थामा कार्यरत वैज्ञानिकमध्येबाट नेपाल सरकारद्वारा मनोनीत दुई जनासदस्यमनोनीत
१०प्रतिष्ठित व्यवसायिक कृषक वा परिषद्‌को सेवाबाट निवैत्त वैज्ञानिकहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत दुई जनासदस्यमनोनीत
११कृषि क्षेत्रमा संलग्न उद्यमीहरुमध्येवाट नेपाल सरकारद्वारा मनोनीत एकजनासदस्यमनोनीत
१२कृषि अनुसन्धानको क्षेत्रमा गैर सरकारी संघ–संस्थामा संलग्न व्यक्तिहरुमध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजनासदस्यमनोनीत
१३कार्यकारी निर्देशकसदस्य–सचिवपदेन